फोर्ब्सले सार्वजनिक गर्यो विश्वकै शक्तिशाली महिलाको सूची

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 16
  •  
  •  
  •  
  •  
    16
    Shares

चर्चित म्यागजिन फोर्ब्सले विश्वकै शक्तिशाली महिलाको सूची सार्वजनिक गरेको छ । फोर्ब्सले १७ औं पटक सार्वजनिक गरेको सबैभन्दा शक्तिशाली महिलाको सूचीमा १२ जना अर्बपति महिला समेत अटाएका छन् । यस वर्षको शक्तिशाली महिलाहरुको सूचीमा जर्मन चान्सलर एन्जेला मर्केल शीर्ष स्थानमा छिन् । युरोपेली केन्द्रीय बैंककी अध्यक्ष क्रिस्टिन लागार्ड दोस्रो स्थानमा छिन् भने तेस्रो स्थानमा अमेरिकाको उपराष्ट्रपतिका लागि निर्वाचित भएकी कमला ह्यारिस छिन् ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

फोर्ब्सको यस वर्षको शक्तिशाली १०० महिलाहरुको सूचीमा विश्वका ३० मुलुकका महिलाहरु अटाएका छन् । जसमा १० महिलाहरु राष्ट्र प्रमुख, ३८९ जना विभिन्न कम्पनीहरुको सीईओ छन् भने पाँचजना मनोरञ्जन क्षेत्रका महिला छन् । त्यस्तै यस वर्ष यो सूचीमा १७ नयाँ महिलाहरु समावेश भएका छन् । १२ जना अर्बपति महिलाहरुमध्ये ५९ अर्ब डलरदेखि कुल सम्पत्ति १ खर्ब ५० अर्ब ४० करोड अमेरिकी डलर सम्पत्ति भएकाहरु रहेको बताइएको छ ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

 

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु