फ्रान्सका पूर्व राष्ट्रपतिलाई तीन वर्ष जेल सजाय

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  •  
  •  
  •  
  •  
  •  

फ्रान्सका पूर्व राष्ट्रपति निकोलस सार्कोजीलाई तीन वर्ष जेल सजाय सुनाइएको छ । सार्कोजी साथै उनका कानुन व्यवशायी र उनले घुस अफर गरेका सरकारी अधिकारीलाई तीन वर्ष जेल सजाय सुनाइएको हो । एक आपराधिक आरोपबारे सूचना उपलब्ध गराउन सरकारी अधिकारीलाई राम्रो जागिरको अफर गरेको आरोपमा उनी माथि मुद्धा दर्ता भएको थियो ।सार्कोजीका कानुन व्यवसायी र ती सरकारी अधिकारीबीच भएको टेलिफोन संवाद सन् २०१४ मा प्रहरीले टेपिङ गरेको थियो। ६६ वर्षीय सार्कोजीले सजाय भएकोमध्ये एक वर्ष घरमै बसेर काट्न सक्ने जनाइएको छ । सार्कोजी सन् २००७ देखि २०१२ सम्म फ्रान्सको राष्ट्रपति भएका थिए ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

 

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092
तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु