फ्रान्स र नेदरल्यान्ड्सबाट बेलायत जानेहरु १४ दिन क्वारेन्टिनमा बस्नै पर्ने

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 6
  •  
  •  
  •  
  •  
    6
    Shares

 
अब फ्रान्स र नेदरल्यान्ड्सबाट बेलायत जानेहरुका लागि १४ दिन क्वारेन्टिनमा बस्नै पर्ने भएको छ ।
यातायात मन्त्री ग्रान्ट स्याप्सले मोनाको र माल्टाबाट बेलायत आउनेहरुका लागि पनि यही नियम लागू हुने बताएका छन् । उनले शनिबार बाट नै यो नियम लागू हुने पनि बताएका हुन् ।
कोरोनाभाइरस रोकथाम तथा नियन्त्रणका लागि यी नियम लागू गर्नै परेको उनले बताएका छन् । बेलायत सरकारले यसअघि स्पेनबाट आउनेहरुका लागि २५ जुलाईबाट नै यो नियम लागु गरेको छ ।
बिहीबार फ्रान्समा २५२४ जना कोरोानभाइरस संक्रमित थपिएका छन् । लकडाउन खोलेपछि त्यहाँ एकै दिन सबैभन्दा बढी संक्रमित बिहीबार थपिएका हुन् ।
 

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु