फ्रेन्च स्ट्राइकर एडिन्सन काभानी इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडमा अनुबन्धित

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 6
  •  
  •  
  •  
  •  
    6
    Shares

फ्रेन्च क्लब पेरिस सेन्ट–जर्मेन (पिएसजी) का पूर्व स्ट्राइकर एडिन्सन काभानी इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडमा अनुबन्धित भएका छन् । ३३ वर्षका काभानी गएको जुन अन्त्यमा पिएसजीबाट बाहिरिएका थिए । उरुग्वेका खेलाडी काभानीले इंग्लिस क्लब म्यानचेस्टर युनायटेडसँग एक वर्षको सम्झौता गरेका हुन् । उनले क्लब प्रतिस्पर्धामा ५५६ खेलमा ३४१ गोल गरेका छन् । त्यसमध्ये उनले पिएसजीबाट ३०१ खेलमा कीर्तिमानी २०० गोल गरेका छन् । काभानीले उरुग्वेबाट ११६ खेलमा ५० गोल गरेका छन् । उनले म्यानचेस्टर युनाइटेडबाट खेल्ने पहिलो खेल च्याम्पियन्स लिगको समूह चरण अन्तर्गत अक्टोबर २० मा पिएसजीसँग हुने खेल बन्न सक्ने छ । त्यसअघि युनाइटेडले प्रिमियर लिगमा अक्टोबर १७ मा न्यूक्यासल युनाइटेडसँग प्रतिस्पर्धा गर्ने छ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

 

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092
तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु