बढ्दै काठमाण्डौमा कोरोना, मंगलबार थपिए १३४ संक्रमित

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  •  
  •  
  •  
  •  
  •  

काठमाण्डौ । राजधानीमा दैनिक रुपमा कोरोना संक्रमित बढीरहेका छन् ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

मंगलबार मात्रै उपत्यकाका तीन जिल्लामा गरी १३४ जना संक्रमित थपिएका छन् । हिजो ४२ जना संक्रमित थपिएका थिए ।  भने आज त्यसको तीन गुणा बिरामीहरु थपिएका छन् । काठमाडौंमा ११० जना, ललितपुरमा १६ जना र भक्तपुरमा ८ जनामा संक्रमण देखिएको हो ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

यसैगरी देशभर ६३८ जना नया कोरोना भाइरसका संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार २४ घण्टामा १७१ जना डिस्चार्ज भएका छन् । आजसम्म १६ हजार ६६४ जना निकोे भइ घर गएका छन् ।

भने ४ जनाको मृत्यु भएको छ । संक्रिय संक्रमितको संख्या ७ हजार २०१ रहेको छ ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु