बढ्यो बेनेलीको सबैभन्दा सस्तो मोटरसाइकल टीएनटी १५ को मूल्य

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 7
  •  
  •  
  •  
  •  
    7
    Shares

बेनेलीको सबैभन्दा सस्तो मोटरसाइकलको मूल्य वृद्धि भएको छ । कम्पनीले टीएनटी १५ को मूल्य ७ हजार ५ सय रुपैयाँले बढाएको हो । यस्तै कम्पनीले टीएनटी सिरिजकै टीएनटी १५आइको मूल्य भने ५ हजार रुपैयाँले घटाएको छ । यसअघि बेनेली टीएनटी १५ को मूल्य २ लाख ३० हजार रहेको थियो भने हाल यसको मूल्य बढेर २ लाख ३७ हजार ९०० रुपैयाँ तोकिएको छ । त्यसैगरि टीएनटी १५ आईको मूल्य यस अघि ३ लाख २० हजार रुपैयाँ रहेको थियो भने हाल घटेर ३ लाख १५ हजार रुपैयाँ कायम भएको छ ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

बेनेली टीएनटी १५० मा १४८ सीसी, एयर कुल्ड सिंगल सिलिन्डर इन्जिन दिइएको छ । उक्त इन्जिनले ८५०० आरपीएममा १२।०६ बीएच पावर उत्पादन गर्छ । यस बाइकको इन्जिनमा ५ स्पीड म्यानुयल गियरबक्स जडान गरिएको छ । बाइकमा १६ लिटर क्षमताको फ्यूल ट्यांक दिइएको छ । टीएनटी-१५० रातो, कालो र सेतो गरी तीन कलर भेरियन्टमा उपलब्ध छ । यस बाइकको तौल १४० केजी रहेको छ । बाइकको टप स्पीड क्षमता १३० किलोमिटर प्रतिघन्टा रहेको छ भने यसले ४५ देखि ५० किलोमिटर प्रतिलिटर माइलेज दिन्छ । साथै, कम्पनीले टीएनटी-१५० आईपनि बिक्री हुदै आएको छ । १४९।५ सीसी क्षमताको यो बाइकले १४ बीएच पावर उत्पादन गर्छ ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

 

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु