बलात्कारीलाई सर्जरि गरि नपुंसक बनाईदिने कानुन

नाईजेरिको कदूना राज्यका गर्भनरले यस्तो कानूनका लागि अन्तिम सहि छाप गरेका छन्, जसले बलात्कार जस्ता हिंसा गरेको  प्रमाणित हुन्छ, त्यस्ता दोषीलाई सर्जरी गरि नपुंसक बनाईने छ ।

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 27
  •  
  •  
  •  
  •  
    27
    Shares

लागोस्,
नाईजेरियामा एक यस्तो कानून लागु हुने अवस्थामा छ, जसको अपराध प्रमाणित भएमा दोपिलाई नपुंसक बनाईनेछ । फ्रान्सेली समाचार संस्था एपीले दिएको जानकारी अनुसार नाईजेरिको कदूना राज्यका गर्भनरले यस्तो कानूनका लागि अन्तिम सहि छाप गरेका छन् । जसले बलात्कार जस्ता हिंसा गरेको  प्रमाणित हुन्छ, त्यस्ता दोषीलाई सर्जरी गरि नपुंसक बनाईने छ । यति मात्र होईन यदि उसले १४ बर्ष भन्दा कम उमेरकी बालीका बलात्कार गरेको पाईएमा मृत्युदण्ड देखि आजिवन कारावासको सजाय समेत हुन सक्ने प्रवधान छ ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

गवर्नर नासिर अहमद अल रुफाईका अनुसार यस्तो दुष्कर्म गर्ने दोषिलाई कठोर कारवाही गर्न जरुरि छ । योे कानूनले यस्ता जधन्य अपराधबाट बच्चाहरुलाई बचाउन सहयोग गर्नेछ । एपीको एक रिपोर्ट अनुसार कोरोना महामारीका दौरान नाईजेरियामा यौनजन्य दुष्कर्मका घटनाहरु धेरै बढेका छन् । यस देशका महिला संगठनहरुले बलात्कारको घटनामा मृत्युदण्डको माग गर्दै आएका थिए ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092
गवर्नर नासिर अहमद अल रुफाई

नाईजेरिया अफ्रीकाको सबैभन्दा घना आवदी भएको मुलुक हो । त्यहाँको कदूना राज्यमा संशोधित दण्ड संहिताको कानून अनुसार १४ बर्ष भन्दा माथिकी महिला बलात्कृत भए आजिवन कारावासको सजाय तोकिएको छ । यो भन्दा पहिला कानूनमा बयस्क महिला माथि बलात्कार गर्नेलाई २१ बर्षको जेल सजायँ थियो भने नावालिक माथि दुष्कर्म गर्नेलाई आजीवन कारावास थियो ।

हालै पाकिस्तानि प्रधानमन्त्री ईमराज खानले पनि अब आफ्नो सरकारले यौन उत्पीडन एवं बाल बालिका माथि दुष्कर्म गर्नेलाई सिधै मृत्युदण्ड दिने कानून ल्याउने बताएका छन् । पाकिस्तानको लाहोरमा नौ सेप्टेम्बरमा फ्रान्सेली मुलकी पाकिस्तानी महिलालाई उसका बच्चाहरुका अगाडी सामुहिक दुष्कर्म भएको थियो ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु