बलिउडको ड्रग्सको पाटोमा मुछिएकी अभिनेत्री रिया चक्रवर्ती आज जमानतमा रिहा हुने

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 4
  •  
  •  
  •  
  •  
    4
    Shares

सुशान्त सिंह राजपुतको आत्महत्याको घटनाको अनुसन्धानले खुलाएको बलिउडको ड्रग्सको पाटोमा मुछिएकी अभिनेत्री रिया चक्रवर्ती आज जमानतमा रिहा हुने बताइएको छ। मुम्बई उच्च अदालतले बलिउड अभिनेत्री चक्रवर्तीलाई आज जमानतमा रिहा गर्न आदेश दिइसकेको छ। उनले जमानतस्वरूप एक लाख भारतीय रूपैयाँ बुझाउनुपर्ने जनाइएको छ। प्रक्रिया ढिलो भई दिन बितेको खण्डमा भने उनको जमानत भोलि मात्र हुनेछ। चक्रवर्तीलाई नार्कोटिक्स कन्ट्रोल ब्युरोले अवैध लागुऔषधको मामिलामा गिरफ्तार गरेको थियो। अभिनेत्रीका भाइ शोविक चक्रवर्तीको जमानत भने अदालतले अस्वीकार गरेको छ। त्यस्तै, सुशान्त सिंह राजपुतका प्रबन्धक सामुअल मिरान्डा र घरेलु कामदार दीपेश सावन्तलाई पनि जमानतमा छोडिने भएको छ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

 

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092
तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु