बलिउडमा ड्रग्स प्रकरणमा दीपिका पछि बाहिरीयो अभिनेत्री दीया मिर्जाको नाम

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 7
  •  
  •  
  •  
  •  
    7
    Shares

सुशान्त सिंह राजपूत केसमा ड्रग्स एंगलको अनुसन्धान गरिरहेको एनसीबीले एक पछि अर्को खुलासा गरिरहेको छ । ड्रग्स केसमा बलिउड अभिनेत्री दीपिका पादुकोणसहित, सारा अली खान, श्रद्धा कपूर, रिया चक्रवर्ती, नम्रता शिरोडकर र रकुल प्रीतपछि अब एक चर्चित अभिनेत्रीको नाम जोडिएको छ । उनको नाम रहेको छ दीया मिर्जा । उनलाई एनसीबीले सोधपुछका लागि बोलाउन सक्ने भारतीय सञ्चारमाध्यमहरुले बताएका छन् । ४० वर्षकी दीया मंगलवार भएको ड्रग्स कनेक्शनको जाँचमा नाम जोडिएको हो । प्रहरीद्धारा पक्राउ गरिएका कारोबारी अनुज केशवानी र अंकुशको बयानको आधारमा यि नायिकालाई प्रहरीले शंकास्पदको सूचीमा राखेको छ । प्रहरीले दिएको पछिल्लो जानकारी अनुसार कुनै समय दियाका मेनेजरको पनि ड्रग्स कारोबारीसंग संगत थियो ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

 

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

 

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु