बलिउडका अभिनेता अक्षय कुमारलाई कोरोना संक्रमण पुष्टि भएको छ। आइतबार सामाजिक सञ्जाल इन्स्टाग्राममार्फत उनले आफू कोरोना संक्रमित भएको जानकारी दिएका हुन्। हाल उनी होम क्वारेन्टिनमा रहेका छन् भने आवश्यक चिकित्सकीय सहायतासमेत लिइरहेको बताएका छन्। यस्तै उनले आफ्नो सम्पर्कमा आएकाहरुलाई पनि कोरोना जाँच गराउन र आवश्यक सावधानी अपनाउन आग्रह गरेका छन्। अक्षय कुमारलाई आइतबार बिहान संक्रमण पुष्टि भएको हो।
Advertisements


MAKEUP
STUDIO

MAKEUP SERVICES
AND CLASSES


KTM PHONE:
9813498185