बलिउड अभिनेता अक्षय कुमारले एउटा फिल्मको लागि १३५ करोड लिने

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  •  
  •  
  •  
  •  
  •  

हरेक वर्ष ३४ वटा फिल्ममा देखिने बलिउड अभिनेता अक्षय कुमारलाई बलिउडमा सफलताको ग्यारेन्टीको रुपमा देख्ने गरिन्छ । उनी बलिउडका सबैभन्दा ब्यास्त अभिनेता हुन् । उनले लकडाउनमा शूटिङ गर्न नपाउँदा समेत फिल्मको स्क्रिप्ट पढ्न र त्यसलाई फाइनल गर्नमा ब्यस्त रहे । भारतीय सञ्चारमाध्यमका अनुसार उनले अबका दुई वर्षका लागि फिल्म फाइनल गरिसकेका छन् भने आफ्नो फीमा पनि वृद्धि गरेका छन् । उनले लकडाउनमा आफ्नो फीमा ९८ करोडबाट १०८ करोड पुर्याए भने हालै मात्र फिल्म साइन गर्ने क्रममा ११७ करोड फी लिएका छन् । यो फिल्म २०२१ मा रिलीज हुनेछ । उनी २०२२ मा रिलीज हुने फिल्मको लागि १३५ करोड रुपैयाँ लिने बताइएको छ ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

 

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092
तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु