बलिउड अभिनेता ऋषि कपूरका भाइ राजीव कपूरको निधन

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  •  
  •  
  •  
  •  
  •  

बलिउड अभिनेता ऋषि कपूरका भाइ राजीव कपूरको निधन भएको छ । ऋषि कपूरको निधन भएको एक वर्ष नपुग्दै भाइ राजीवको निधन भएको हो । ऋषि कपूरको २०२० को अप्रिल ३० मा निधन भएको थियो । ऋषि कपूरकी पत्नी नीतु कपूरले राजीवको निधन भएको पुष्टि गरेकी हुन् । नीतुले ५८ वर्षीय राजीवको फोटो शेयर गर्दै ‘रेस्ट इन पीस’ लेखेकी छिन् । रिपोर्टका अनुसार राजीवलाई हृदयाघघात भएको थियो । लगत्तै दाजु रणधीरले उनलाई चेम्बुरको इनलक्स अस्पताल लिएर गएका थिए । डाक्टरले अस्पतालमा उनलाई मृत घोषित गरेका हुन् । रणधीरले पनि यसको पुष्टि गर्दै एक समाचार वेबसाइटसँग भनेका छन् ‘मैले मेरो भाइलाई गुमाएको छु । डाक्टरहरुले उनलाई बचाउन पूरा कोसिस गरे तर उनी बच्न सकेनन् । म अस्पतालमा छु र उनको शवको प्रतिक्षा गरिरहेको छु ।’

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

 

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092
तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु