बलिउड अभिनेता सुशान्त सिंह राजपुतले गरे आत्महत्या

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  •  
  •  
  •  
  •  
  •  

टेलिभिजनबाट आफ्नो करियर सुरु गरेका बलिउड अभिनेता सुशान्त सिंह राजपुतले आत्महत्या गरेका छन्। सफलताको उचाइमा रहेका राजपुतले किन आत्महत्या गरे भन्ने बिषयको जाच भैरहेको भारतीय मीडियाले उल्लेख गरेका छन् ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

राजपुतले ‘काई पो चे’ चलचित्र मार्फत बलिउडमा डेव्यु गरेका थिए। ‘सुद्ध देशी रोमान्स’, ‘रब्ता’, ‘पिके’, ‘एमएस धोनी’ , ‘केदारनाथ’ , ‘छिछोरे’ लगायतका चलचित्रमा उनले अभिनय गरेका छन् । उनका चलचित्र बक्स अफिसमा सफल भैरहेका थिए भने क्रिटिक्सले पनि उनको कामलाई तारिफ गरिरहेका थिए । उनको अन्तिम रिलिज चलचित्र ‘छिछोरे’ रहेको थियो । यो चलचित्रले जस्तो सुकै अवस्थामा पनि आत्माहत्या नगर्ने संदेश छाडेको थियो । तर जीवनको जस्तोसुकै परिस्थितिमा पनि आत्माहत्या नगर्ने संदेश दिदादिदै सुशान्त आफ्नै जीवनसंग हारेका छन् ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

उनले समाजिक संजालमा पछिल्लो समय गरेका पोष्टहरुले उनि केहि न केहि मानसिक तनावबाट गुज्रिरहेको देखिन्छ। केहि दिन अगाडी इन्स्टाग्राममा उनले आमाको तस्विर शेयर गर्दै सोहि भाव पोखेका थिए । जीवनको एक्लोपनले पनि कहिँ कतै उनलाई खाएको हुन सक्छ ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु