बलिउड अभिनेता सोनुको नेपाली फ्यानलाई सहयोग

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  •  
  •  
  •  
  •  
  •  

बलिउड कलाकारका नेपाली फ्यान थुप्रै छन् । नेपाली फ्यान राम्रै भएका बलिउड अभिनेता मध्ये एक हुन् सोनु सुद । उनी अभिनयका अलवा कोरोना कहरको समयमा मजदुरहरुलाई सहयोग गरेर झन धेरै चर्चामा रहे । सोनुले कोरोनाका कारण अलपत्र परेका धेरै मजदुरलाई आफ्नै घरमा ल्याएर समेत राखे ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

सोनुले यो समय आफ्ना देशका मात्रै नभएर प्रवासी मजदुरलाई पनि सहयोग गर्ने । उनको सहयोगी मन बुझेका एक नेपालीले सोनुसँग सहयोगको अफिल गरे । गत फ्रेवुअरी १३ मा मधु पौडेल नामका नेपालीले ट्विटरमार्फत सहयोग मागे । मधुले विगत १० वर्षदेखि डाढ दुख्ने समस्याबाट ग्रसित भएको र आर्थिक अभावका कारण उपचार गर्न नपाएको बताएका थिए । पीडितले आफ्नो समस्याका कारण काम गर्न नसकेको बताएका थिए । लठ्ठी टेकेर हिडिरहेको भिडियो पोष्ट गर्दै उनले सोनुसँग आर्थिक सहयोगका लागि आग्रह गरेका थिए।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

सोनुले ट्विटर मार्फत नै मधुलाई सहयोग गर्ने वचन दिएका छन् । उनले लेखेका छन्, ‘अतिथी देवो भवः । भारतबाट तिमी विना लठ्ठी नेपाल पुग्नेछौ ।’ सोनुले मधुको उपचारमा पूर्ण सहयोग गर्ने बताएका छन् ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु