बलिउड अभिनेत्री भूमि पेडनेकरलाई पनि कोरोना संक्रमण

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  •  
  •  
  •  
  •  
  •  

काठमाडौँ । बलिउड अभिनेत्री भूमि पेडनेकरलाई पनि कोरोना संक्रमण भएको छ । अभिनेत्री भूमिले सामाजिक सञ्जालमार्फत आफ्नो कोरोना परिक्षण पोजेटिभ देखिएको जानकारी दिदै आफुलाई सामान्य लक्ष्यण रहेको बताएकी छन् । उनले आफुले स्वास्थ्य मापदण्डको पालना गर्दा गर्दै पनि संक्रमित भएको उल्लेख गर्दै यसलाई सामान्य रुपमा नलिन अपिल गरेकी छन् ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

अभिनेत्री भूमिले आफुले डाक्टरको सल्लाह अनुसार आफुलाई घरमै आइसोलेट गरेको जानकारी दिएकी छन् । बलिउडमा पछिल्लो समय सेलिब्रेटीहरु कोरोनाको चपेटामा आउनेक्रम बढेको छ । हालै मात्र अभिनेता अक्षयकुमार संक्रमित भएपछि अस्पताल भर्ना भएका छन् । त्यस्तै गायक आदित्यनारायण, अभिनेत्री आलिया भट्ट, अभिनेता कार्तिक आर्यन, मनोज बाजपेयी, परेश रावल, निर्देशक सतिश कौशिक, संजय लिला भंसालीलगायतलाई कोरोना संक्रमण भएको छ ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

 

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु