बलिउड इतिहासकै सबैभन्दा धेरै लगानीमा बन्ने सलमान खानको ‘टाइगर-३

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 46
  •  
  •  
  •  
  •  
    46
    Shares

सलमान खान आफ्नो सुपरहिट फिल्म सिरिज ‘टाइगर जिन्दा है’ लाई लिएर चर्चामा छन् । फिल्ममा सलमान खान र क्याटरीना कैफको जोडी रहने बताइएको छ । यद्यपि, फिल्मका बारेमा यशराज फिल्मसले भने कुनै जानकारी दिएको छैन । चर्चाका अनुसार यो फिल्म बम्पर बजेटमा निर्माण हुनेछ । यो फिल्म बलिउड इतिहासकै सबैभन्दा महंगो फिल्म बन्ने दाबी गरिएको छ । टाइगर सिरिजको पहिलो र दोस्रो फिल्मले राम्रो कमाइ गरेको थियो । रिपोर्टका अनुसार, ‘टाइगर ३’ को प्रोडक्सन खर्च २ सयदेखि २ सय २५ करोड भारु हुने बताइएको छ । प्रोडक्सन कस्टमा आजसम्म कुनै फिल्मले पनि यति लगानी गरेका छैनन् । यस्तै प्रिन्ट र पब्लिसिटीमा झण्डै २५ करोड भारु खर्च हुने पनि बताइएको छ ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

यो फिल्मका लागि सलमान खानले १ सय करोड भारु पारिश्रमिक लिने पनि बताइएको छ । साथै सलमान खान फिल्मको मुनाफाको हिस्सेदार पनि हुनेछन् । यो फिल्म ६ देखि ७ देशमा अन्तर्राष्ट्रिय स्टन्ट टिमका साथ शूटिङ हुने जनाइएको छ ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

 

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु