बलिउड ड्रग्स प्रकरणमा बाहिरीयो अभिनेत्री श्रद्धा कपुरको नाम

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 8
  •  
  •  
  •  
  •  
    8
    Shares

अभिनेता सुशान्तसिंह राजपुतको मृत्युपछि खुलेको बलिउड ड्रग्स प्रकरणमा अभिनेत्री श्रद्धा कपुरको नाम बाहिरीएको छ । सुशान्त मृत्यु प्रकरण हुँदै ड्रग्स समेतको खुलासा हुँदा पक्राउ परेकी अभियुक्त रिया चक्रवर्तीले श्रद्धा कपुरको नाम खुलाएकी छन् । यसअघि रियाले अभिनेत्री सारा अली खान, रकुल प्रीत सिंहसहित २५ बलिउड कलाकारको नाम लिएकी थिइन् । यी कलकारसहित सुशान्त ड्रग्स पार्टीमा सहभागी हुने गरेको रियाले वयान दिएकी छन् । नार्कोटिक्स कन्ट्रोल ब्यूरो (एनसीबी) ले सारा, श्रद्धा र रकुललाई सोधपुछका लागि नोटिस पठाउने तयारी गरेको चारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

 

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092
तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु