बलिउड नायिका जाहान्वी कपुर मलायालम फिल्म ‘हेलेन’को रिमेकमा

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 10
  •  
  •  
  •  
  •  
    10
    Shares

बलिउड नायिका जाहान्वी कपुर एक मलायालम चलचित्रको रिमेकमा काम गर्ने तयारीमा छिन् । भारतीय मिडियाका अनुसार, उनले मलायालम चलचित्र ‘हेलेन’को रिमेकमा काम गर्न लागेकी हुन् । जी स्टूडियो र बोनी कपुरले मिलेर बनाउन लागेको यो चलचित्र माथुकुट्टी जेभियरले निर्देशन गर्दैछन् । मलायालम चलचित्र ‘हेलेन’लाई उनले नै निर्देशन गरेका थिए । यो चलचित्रको छायांकन लखनउ र उत्तर प्रदेशका केही स्थानमा हुनेछ । भारत गएर क्यानडा बस्न चाहने एक नर्सको कथामा यो चलचित्र निर्माण भएको थियो । तर, अचानक यूवती गायब भएपछि आउने उतारचढावको कथा ‘हेलेन’मा प्रस्तुत गरिएको छ ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

 

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092
तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु