बलिउड महानायक अमिताभ बच्चन ‘केबीसी १२’को विशेष एपिसोड करमवीरको छायांकनमा

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 10
  •  
  •  
  •  
  •  
    10
    Shares

कौन बनेगा करोडपति १२ का होस्ट तथा बलिउड महानायक अमिताभ बच्चनले हालै करमवीर नामक स्पेसल एपिसोडको छायांकन गरेका छन् । यस विशेष एपिसोडमा समाज र मानवताको उत्थानका लागि काम गरिरहेका संस्था वा व्यक्तिलाई आमन्त्रित गरिन्छ । बच्चनले यो विशेष एपिसोड छायांकनको अनुभव ब्लग र इन्स्टाग्राममार्फत पनि व्यक्त गरेका छन् । बच्चनले समाजका लागि निस्स्वार्थ कार्यगरिरहेको संस्थाको प्रशंसा गरेका छन् । ब्लगको अन्यतिर अमिताभले लेखेका छन्, “उनीहरुलाई मेरो माया जसले अरुको भलाइका लागि सोच्दछन् ।” केबीसी १२ अक्टोबरमा प्रसारण हुने सम्भावना छ । यसपालिको अडिसन डिजिटल माध्यमबाट भइसकेको छ ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

 

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092
तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु