बाइडनको पद बहालीमा हुनसक्ने द्न्द्वलाई मध्यनजर गर्दै अमेरिकाका ५० वटै राज्यमा उच्च सुरक्षा सतर्कता

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  •  
  •  
  •  
  •  
  •  

अमेरिकाको राष्ट्रपतिमा निर्वाचित जो बाइडनको आगामी बुधबार हुने पद बहालीमा हुनसक्ने सम्भावित सशस्त्र द्न्द्वलाई मध्यनजर गर्दै अमेरिकाका ५० वटै राज्यमा उच्च सुरक्षा सतर्कता अपनाइएको छ । गएको जनवरी ६ मा अमेरिकी संसद क्यापिटोल भवनमा जस्तै हिंसात्मक घटना हुनसक्ने सम्भावनालाई मध्यनजर गर्दै देशभरिबाट वासिङ्टन डिसीमा ठूलो संख्यामा सुरक्षाकर्मी तैनाथ गरिएको छ ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

एफबीआईले ५० वटै राज्यका राजधानीहरुमा राष्ट्रपति डोनाल्ड ट्रप्पका समर्थकहरुले सशस्त्र प्रदर्शन गर्न सक्ने भन्दै सचेत गराएको छ । राष्ट्रपतिमा निर्वाचित बाइडनको पद पहालीको केही दिन मात्रै बाँकी रहेकाले वासिङ्टन डिसीस्थित नेसनल मल बन्द गरिएको छ । राजधानी डिसीका सडक र गल्लीहरुमा कडा सुरक्षा व्यवस्था गरिएको छ । हिजो मात्रै प्रहरीले भर्जिनियाका एक पुरुषले २ वटा हाते बन्दुक र ५ सय ९ राउण्ड गोली अनधिकृत रुपमा सुरक्षा छली गरी लैजाँदै गरेको अवस्थामा फेला पारेको पुष्टि गरेको छ । वाइडनले भने कोरोना महामारीका कारण पद पहालीमा सर्वसाधारण र समर्थकहरुलाई वासिङ्टन नआउन पहिले नै आग्रह गरिसक्नु भएको छ ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

 

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु