बागमती सफाई महाअभियानको ३७६ औं शृङ्खला सम्पन्न

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 19
  •  
  •  
  •  
  •  
    19
    Shares

१० साउन, काठमाडौं । बागमती सफाई महाअभियानको ३७६ औं शृङ्खला आज (शनिबार)मनोहरा दोभान बागमती पुल नजिकै सडकमा रहौको फोहोर, झारहरु सबै उखेलेर फोहर माटाे व्यवस्थापन गरि सयपत्री फुलहरु रोपेर सम्पन्न गरेको छ ।
महाअभियानका अभियन्ता किशोरसिंह शाहीकानुसार शनिबारको महाअभियानमा नेपाल सरकारका सहसचिव किशोर जोशीले नि:शुल्क गुर्ज्योको विरुवा वितरण,फोहर व्यवस्थापनको लागि दुर्गा दुलालले ट्याक्टर प्रदान गर्नुभयो ।
आलोकनगर सफाई अभियानको १७५ औं हप्ताको अवसरमासमेत फलफूलका विरुवा उखु, अमला, अम्बा, कोइरालो तथा अन्य विरुवाहरुको वृक्षरोपण कार्यक्रममा बागमती अभियन्ताहरु डा.लक्ष्मी पौंडेल, नारायण श्रेष्ठ,माला खरेल, रामशरण कार्की,चक्रबहादुर चन्द, राम साह, प्रिया लामिछाने, मोहन खडका, आलोकनगर सफाई अभियन्ताहरु, जीवन विज्ञान र आलोकनगर टोलबासीको सहभागीतामा वृक्षरोपण गरिएको हो ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु