बागी ४ मा टाइगरको नायिकाको रूपमा सारा अली खान

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  •  
  •  
  •  
  •  
  •  

बलिउड अभिनेता टाइगर श्राफ नयाँ फिल्म बागी ४ मा अनुबन्धित भएका छन् । बागीको तेस्रो शृंखला पनि सफल भएपछि बागी–४ बनाउने घोषणा गरिएको थियो । यो फिल्ममा पनि विगतका तीन शृंखलाजस्तै नायकको रूपमा टाइगर श्राफ नै अनुबन्धित भएका छन् । यो फिल्ममा टाइगरको नायिकाको रूपमा सारा अली खान अनुबन्धित भएकी छन् । यो फिल्ममा यसअघि दिशा पटानी नायिकाको रूपमा अनुबन्धित हुने चर्चा थियो । तर, निर्माता साजिद नाडियाडवालाले यसमा सारा अली खानलाई अनुबन्धित गरेका हुन् ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

अभिनेत्री सारा पहिलोपटक टाइगरसँग यो फिल्ममा जोडिएकी हुन् । यसअघि सारा र टाइगरले फिल्म हिरोपन्ती–२ मा काम गर्ने भनिएकोमा सो फिल्ममा अन्य नायिका राखिएको थियो । साजिदले हिरोपन्ती–२ मा उनलाई राख्न नपाएपछि यतिबेला बागी–४ मा अनुबन्धित गरेको बताएका छन् । आफू बागी–४ का लागि निकै उत्साहित रहेको अभिनेत्री साराले बताएकी छन् । यो एक्सन प्रधान फिल्मका लागि आफूले सोहीअनुसारको तयारी गरेको पनि उनले बताएकी छन् ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

फिल्म बागीको पहिलो शृंखला २०१६ मा बनेको थियो । बागी हिट भएपछि अभिनेता टाइगरकै अभिनयमा फिल्म बागी–२ र बागी–३ निर्माण गरिएको थियो । बागीका–३ वटै शृंखला हिट भएपछि बागी–४ को निर्माण गर्न लागिएको हो । यो फिल्म अब छायांकनमा जानेछ ।

 

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु