बाग्लुङ्गमा रेष्टुरेन्ट सञ्चालक ३ दिनदेखी वेपत्ता, खोजी गरीदिन आग्रह

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 25
  •  
  •  
  •  
  •  
    25
    Shares

बाग्लुङ्ग ४ साउन
बागलुङ नगरपालिका–३ गुठीमा रेष्टुराँ सञ्चालन गरी बस्दै आएका ओखलढुङ्गाका ४४ वर्षीय रामचन्द्र भट्टराई तीन दिनदेखि बेपत्ता भएका छन् । सदरमुकाम बागलुङ बजारको गुठीमा लामो समयदेखि गौरीशङ्कर रेष्टुराँ सञ्चालन गर्दै आएका भट्टराई बजारदेखि नै बेपत्ता भएको उनकी छोरी सृष्टिले जानकारी दिइन् । भट्टराई हराएको भनी प्रहरीमा जानकारी गराइएको र प्रहरी मार्फत खोजी कार्य अघि बढीरहेको जनाइएको छ ।
परिवारले खोजी कार्यमा सहयोग गरीदिन समेत आग्रह गरेको छ ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु