बाजुरामा पहिरोमा परी एक जना बेपत्ता, दुई जना घाइते

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 31
  •  
  •  
  •  
  •  
    31
    Shares

बाजुरामा पहिरोमा परी एक जना बेपत्ता भएका छन् भने दुई जना घाइते भएका छन् ।
बेपत्ता हुनेमा बाजुरा जिल्लाको बुढिगंगा नगरपालिका–१ अम्कोट निबासी २१ वर्षीय धर्मराज पाध्याय रहेका छन् ।
बाख्रो चराउन गएको बेला माथिबाट आएको पहिरोमा परी अन्य २ जना घाइते भएका छन् । घाइते हुनेमा १७ वर्षीय ज्ञानराज पाध्याय र १६ वर्षीय हरेन्द्र पाध्याय रहेका छन् ।
प्रहरी नजिकै रहेकोले तत्काल घाइतेको उद्धार गरेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । सोही मध्ये १ जना सामान्य र १ जना गम्भीर घाइते भएको प्रहरीले जनाएको छ ।
ज्ञानराज पाध्यायको अबस्था गम्भीर र हरेन्द्र पाध्यायको अबस्था सामान्य रहेको प्रहरीले जनाएको छ बेपत्ता भएका पाध्यायको खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक दान बहादुर रोकायालले बताएका छन ।
आज दिउसो ३ बजेतिर बाख्रा चराउन गएको बेला सो घटना भएको प्रहरीले जनाएको छ ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु