बाजुरामा बाढीले बेलिब्रिज सहित दर्जनौं घर बगायो

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 15
  •  
  •  
  •  
  •  
    15
    Shares

अबिरल बर्षासंगै आएको खोलाले साँफे–मार्तडी सडक पर्ने जडाङ्गाको बेलीब्रिज बगाएको छ ।
साफेँ मार्तडी सडक अन्तरगत बुढिगंगा नदीमा बनाएको बेलिबिज्र हिजो रातीको बर्षाले बगाएको प्रहरीले जनाएको छ । त्यसैगरी बुडीमालिका नगरपालिका २ घागर र वडा नं ८ को राप्का एक दर्जन भन्दा बढी घर बगेका छन् । भौनुराको कुटानी पिसानी मिल पनि वगाएको छ । त्यो संगै बुढिगंगा नदिको बहाफ निकै बढेको स्थानीयहरुले बताएका छन् ।
बाजुरा जिल्लामा सडकमा यो बर्ष निकै क्षती पुर्याएको छ । बेलिव्रिज बगाए पछि सांपो मार्तडी आवागमन ठप्प हुने भएको छ । बडीमालिका नगरपालिका वडा नं २ का वडाअध्यक्ष डम्मर महतको घर सहित आठ घर बुढिगंगा नदीले बगाएको वडा अध्यक्ष डम्मर महतले बताए ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु