बाढीले जलविद्युत् आयोजनामा क्षति पुर्याउदा २ सय ६५ घर विद्युत् सेवाबाट वञ्चित

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 17
  •  
  •  
  •  
  •  
    17
    Shares

 

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

सल्यानको बाग्चौर नगरपालिका–१२, बाफुखोलाको ओखरेनीखोलाको बाढीले विजय लघु जलविद्युत् आयोजनामा क्षति पुर्याएको छ ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

विद्युत् आयोजना अवरुद्ध भएपछि एक सातादेखि ओखरेनी, जरेपानी, चौराडाँडा, तरलेखोली, सिमगैरा र ठूलीपोखरीका २ सय ६५ घरपरिवारले बिजुली उपयोग गर्नबाट वञ्चित भएका छन् ।

स्थानीयवासी लाल्टिन, टुकी र सल्लेझर्रोलगायत परम्परागत साधन प्रयोग गरी रात गुजार्न बाध्य छन् ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु