बालविवाह गर्ने र गराउने चार जना पक्राउ

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 51
  •  
  •  
  •  
  •  
    51
    Shares

सल्यानमा बालविवाह गर्ने गराउने चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।
बालविवाह गरेको अभियोगमा कपुरकोट गाउँपालिका वडा ५ रिमका १७ वर्षीय बालक र बनगाड कुपिण्डे नगरपालिका वडा न १२ की १९ वर्षीया बालिका रहेका छन् ।
यस्तै बालविवाह गराउने कार्यमा संलग्न बालककी आमा केवली रोका र बुवा दयाराम रोकालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।
विवाह गराई माइती जाने क्रममा मंगलबार गाडीबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख ढकेन्द्र खतिवडाले बताउनु भयो । सवारी चेकजाँच गर्ने क्रममा उमेर नपुगी विवाह गरेको शंका मानी सोधपुछ गर्ने क्रममा उमेर नपुगी विवाह गरेको पाइए पछि उनीहरुलाई पक्राउ गरिएको उहाँको भनाई छ ।
पक्राउ परेकाहरु विरुद्ध जिल्ला अदालत सल्यानमा बाल विवाह कसुरमा मुद्धा दर्ता गरी म्याद थप गरे आवश्यक अनुसन्धान भई रहेको प्रहरीले जनाएको छ ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु