बाह्रबीसे बाढी पहिरोमा दुईको शव भेटियो

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 15
  •  
  •  
  •  
  •  
    15
    Shares

२५ असार, काठमाडौं । सिन्धुपाल्चोकको बाह्रबीसेमा आएको भीषण बाढी पहिरोमा परी बेपत्ता भएकामध्ये दुई जनाको शव भेटिएको छ । मृत्यु हुनेमा २३ वर्षीय निकेश बस्नेत र उनकी ३ वर्षीया छोरी छन् ।  र अन्य  २० जना बेपत्ता भएका छन्।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

बाढीका कारण बाह्रबिसे–५ जम्बुमा ५ जना घाइते भएका छन् । दुई जना गम्भीर घाइते छन् । गम्भीर घाइते भएका दुईजनालाई उद्धार गरि हेलिकप्टर मार्फत काठमाडौँ ल्याइएको छ।  बाह्रबिसे नगरपालिकाको जम्बु, खाकदल र भोटेकोसी गाउँपालिकाको बुल्कोटे क्षेत्रमा बाढीले बितण्डा मच्चाएको हो । 

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

उद्धारका लागि नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी भोटेकोसी नदीको तटीय क्षेत्रमा क्रियाशील रहेको छ।

अरनिको राजमार्गअन्तर्गत बाह्रबिसे–कोदारीखण्डको खगदल भन्ने स्थानको पक्की पुल बाढीले बगाएपछि आवतजावत पूर्णरुपमा बन्द भएको छ ।

बिहीबार दिउँसो राष्ट्रपति विद्यादेवी भण्डारीले ट्विट गर्दै सिन्धुपाल्चोकको बाह्रबिसेमा गएको बाढीबाट पुगेको क्षतिप्रति दुःख व्यक्त गरेकी छन्।

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु