‘बिग बोस-१४’ मा पहिले भन्दा भिन्न किसिमका ‘टास्क’ र गतिविधि हुने

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 10
  •  
  •  
  •  
  •  
    10
    Shares

चर्चित रियालिटी शो ‘बिग बोस’को १४ औँ श्रृंखला आगामी अक्टोबर ३ मा कलर्स टिभीबाट प्रशारण हुँदैछ । यसपटक भने अघिल्ला भन्दा भिन्न किसिमका ‘टास्क’ र गतिविधि हुने आयोजकले जनाएको छ । प्रतिष्पर्धीहरुले यसपटक लकडाउनदेखि ‘लक्जरी टास्क’ को अनुभव लिन पाउने बताइएको छ । यस ‘सिजन’मा घरभित्र मल, मिनी थिएटर, स्पा र घरको कुनामा सानो रेष्टुरेण्ट समेत राख्ने तयारी गरिएको बताइएको छ । कोरोना भाइरसविरुद्धको लकडाउनका कारण मानिसहरु सपिङ, फिल्म हल लगायत विलाशी गतिविधिबाट वञ्चित हुनुपर्यो । बिगबोस–१४ का अब्बल प्रतिष्पर्धीहरुले ती गतिविधिको आनन्द लिन पाउने छन् ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

सलमान खानले पनि यसबारे संकेत दिइसकेका छन् । यसवाहेक घरभित्र पहिले झैँ केही चर्चित सेलिब्रिटी र केही संघर्ष गरिरहेका कलाकारको मिश्रित टोली हुनेछ । भरतीय मिडियाका अनुसार निया शर्मा, पवित्रा पुनिया, आकांक्षा पुरी, निशान्त मलकानी, एयजाज खान, नैना सिंह, कुमार जानु यस सिजनमा प्रवेश गरिसकेका छन् । यस्तै नेहा शर्मा, जस्मिन भासिन, अली गोनी, सगुन पाण्डे, अविनाश मुखर्जी, अध्यान सुमन र आम्रपाली दुवे पनि यस सिजनको घरभित्र देखिनेछन् ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

 

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु