‘बिग बोस १५’ होस्ट गर्नका लागि सलमानले राखे सर्त

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  •  
  •  
  •  
  •  
  •  

भारतीय रियालिटी शो ‘बिग बोस १४’ पूर्ण रफ्तारमा आफ्नो समापनको बाटोमा अगाडि बढिरहेको छ । ‘बिग बोस’को घरमा उपस्थित प्रतिष्पर्धीहरु फिनाले, ट्रफी जित्ने र घरबाहिर निस्कने व्यग्र प्रतिक्षामा छन् । शोका होस्ट सलमान खानको अवस्था पनि ठ्याक्कै यस्तै छ । शोको हालैको एक एपिसोडमा उनले सिजन सकिन लागेको विषयमा आफ्नो धारणा सार्वजनिक गरेका छन् ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

‘ममा मिश्रित भावना छ । कहिले खुशी, कहिले दुःखी’, उनले भनेका छन् । उनले शोको पूर्ण टिम र समूहले आगामी वर्षसम्म कुनै भुक्तानी र चेक नपाउने कुरामा दुःख व्यक्त गरेका छन् । ‘बिग बोस १४’ पछि सलमान ‘पठान’, ‘टाइगर जिन्दा है ३’ र अन्य फिल्मको सुटिङमा व्यस्त हुनेछिन् । उनले आगामी सिजनमा पुनः आउने भन्दै आगामी सिजनका लागि आफ्नो पारिश्रमिकमा १५ प्रतिशत वृद्धि हुनुपर्ने माग राखेका छन् । ‘म त आउछु नै, यदि मेरो १५ प्रतिशत पारिश्रमिक यी व्यक्तिले बढाए भनें’, उनले भनेका छन् । यो संस्करणका लागि सलमानले प्रति हप्ता २४ करोड पारिश्रमिक लिइरहेका छन् ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

 

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु