बिश्वका अन्य देशहरुमा भन्दा भारतमा दौनिक सैक्रमण र मृत्युहुनेको संख्या बडी

कोरोना भाइरस

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 22
  •  
  •  
  •  
  •  
    22
    Shares

 

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

शनिबार भारतमा एकैदिन ७९ हजार ४ सय ५७ जना नयाँ संक्रमित फेला परेको वर्ल्डोमिटर्सको तथ्यांकले देखाएको छ । जुन अन्य देशको भन्दा सर्वाधिक दैनिक संक्रमित संख्या हो । शनिबार त्यहाँ कोरोनाबाट मृत्यु हुनेको संख्या पनि अरू देशको भन्दा बढी ९६० रहेको छ ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

गएको पछिल्लो घण्टामा अमेरिकामा ३३ हजार ९ सय ८१ जना नयाँ संक्रमित फेला परेका छन् भने ब्राजिलमा १५ हजार ३ सय ५६ जना नयाँ संक्रिमत फेला परेका छन् । शनिबार अमेरिकामा ३ सय ७९ जनाको मृत्यु भएको छ भने ब्राजिलमा ३ सय ९८ जनाको मृत्यु भएको वल्डओमिटरले जनाएको छ ।

अहिलेसम्म भारतमा कोरोना संक्रमितको संख्या ३६ लाख १९ हजार १ सय ६९ पुगेको छ । अमेरिकामा ६१ लाख ७३ हजार बढी संक्रमित छन् भने ब्राजिलमा ३८ लाख ८६ लाखभन्दा बढी संक्रमित छन् । संक्रमितमध्ये अहिलेसम्म २७ लाख ७२ हजार ९ सय २८ जना संक्रमणमुक्त भएका छन् भने ७ लाख ८१ हजार ४४२ जनाको उपचार भइरहेको छ ।

यससँगै अहिलेसम्म भारतमा कोरोना भाइरसको संक्रमणले ५५ हजारभन्दा बढीको मृत्यु भएको छ । भारतमा कोभिड–१९ नियन्त्रण गर्ने उद्देश्यले गत मार्चमा लगाइएको लकडाउन खुकुलो पारेसँगै संक्रमणमा विस्तार भएको हो ।

 

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु