बिश्वभर कोरोना भाइरसबाट सङ्क्रमित हुनेको संल्या ५ करोड १२ लाख ४३ हजार ४१९ पुग्यो

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 17
  •  
  •  
  •  
  •  
    17
    Shares

कोरोना भाइरसबाट बिश्वभर ५ करोड १२ लाख ४३ हजार ४१९ जना सङ्क्रमित भएका छन । हालसम्म १२ लाख ६९ हजारभन्दा बढी कोरोना सङ्क्रमितहरुको मृत्यु भइसकेको छ । यसैबीच तीमध्ये ३ करोड ६० लाख भन्दा बढी कोरोना मुक्त भएका छन् । संयुक्त राज्य अमेरिका सबैभन्दा बढी प्रभावित देश हो यहाँ कोरोना भाइरसबाट २ लाख ४४ हजार ४४८ जनको मृत्यु भएको छ । अमोरिकामा १ करोड ४ लाख २१ हजार ९५६ व्यक्ति कोरोना भाइरस सङ्क्रमित भएका छन् । अमेरिकापछि ब्राजिलमा १ लाख ६२ हजार ६३८ जनाको कोरोना भाइरसको कारण मृत्यु भएको छ । यहाँ ५६ लाख ७५ हजार ७६६ कोरोना भाइरस सङ्क्रमित रहेका छन् । भारतमा १ लाख २७ हजार १०४ जनाको कोरोना भाइरस सङ्क्रमणको कारण मृत्यु भएको छ । यहाँ ८५ लाख ९१ हजार ७५ कोरोना भाइरस सङ्क्रमित भएका छन् ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

 

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092
तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु