बिहीबार एकैदिन प्रतितोला १६ सय रुपैयाँले बढ्यो सुनको मुल्य

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 16
  •  
  •  
  •  
  •  
    16
    Shares

काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार बिहीबार एकैदिन प्रतितोला १६ सय रुपैयाँले बढेर छापावाल सुनको मुल्य ९२ हजार ६ सय रुपैयाँ पुगेको छ । बुधबार छापावाल सुनको मुल्य तोलाको ९१ हजार रुपैयाँ कायम भएको थियो । यसैगरी, तेजावी सुनको मुल्य तोलाको ९२ हजार १५० रुपैयाँ कायम भएको छ । बुधबाबर तेजावी सुनको मुल्य प्रतितोला ९० हजार ५५० रुपैयाँ थियो । यता, बिहीबार चाँदीको मुल्य पनि बढेको छ । चाँदीको मुल्य प्रतितोला २० रुपैयाँले बढेर १२ सय ५ रुपैयाँ कायम भएको छ । बुधबार चाँदी प्रतितोला ११ सय ८५ रुपैयाँमा किनबेच भएको थियो ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

 

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092
तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु