बुधबार तोलामा एक हजार रुपैयाँले घट्यो सुनको मूल्य

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 13
  •  
  •  
  •  
  •  
    13
    Shares

सुनको मूल्य तोलामा एक हजार रुपैयाँ घटेको छ । बुधबार सुन तोलाको ९१ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । मंगलबार एकैदिन तोलामा १८ सय रुपैयाँ घटेको सुनको मूल्य बुधबार एक हजार रुपैयाँ घटेको हो । मंगलबार सुन तोलाको ९२ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । आइतबार तोलामा ३ सय रुपैयाँ बढेको सुनको मूल्य सोमबार घटबढ भएन । आइतबार र सोमबार सुन तोलाको ९४ हजार ३ सय रुपैयाँ थियो । कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप बनिरहेको खबर सार्वजनिक भएपछि मूल्य घटेको महासंघले जनाएको छ । यस्तै बुधबार चाँदी तोलामा ५ रुपैयाँ घटेर तोलाको ११ सय ७५ मा कारोबार भइरहेको छ ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

 

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092
तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु