बुधवारको विदेशी मुद्राको विनिमयदर

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 12
  •  
  •  
  •  
  •  
    12
    Shares

काठमाडौं । बुधवार १ अमेरिकी डलरको खरिददर ११८ पैयाँ १२ पैसा र बिक्रीदर ११८ रुपैयाँ ७२ पैसामा कारोबार भइरहेको छ । मंगलवार १ अमेरिकी डलरको खरिददर ११८ पैयाँ २७ पैसा र बिक्रीदर ११८ रुपैयाँ ८७ पैसा रहेको थियो । नेपाल राष्ट्र बैंकले बुधवार सार्वजनिक गरेको विदेशी विनिमय दर अनुसार १ यूरोपियन यूरोको खरिददर १४० रुपैयाँ ३३ पैसा र बिक्रीदर १४१ रुपैयाँ ०४ पैसा तोकेको छ । मंगलवार १ यूरोपियन यूरोको खरिददर १४० रुपैयाँ ४७ पैसा र बिक्रीदर १४१ रुपैयाँ १८ पैसामा कारोबार भएको थियो ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

बुधवार यू।के पाउण्ड स्टर्लीङ १ को खरिददर १५७ रुपैयाँ ८३ पैसा र बिक्रीदर १५८ रुपैयाँ ६३ पैसा निर्धारण गरेको छ । त्यस्तै मंगलवार यू।के पाउण्ड स्टर्लीङ १ को खरिददर १५८ रुपैयाँ १४ पैसा र बिक्रीदर १५८ रुपैयाँ ९५ पैसामा कारोबार भएको थियो । नेपाली मुद्रा बजारको सबैभन्दा महङ्गो मुद्रा कुवेती दिनार १ को खरिददर ३८६ रुपैयाँ २४ पैसा र बिक्रीदर ३८८ रुपैयाँ २० पैसा निर्धारण गरेको छ भने बहराईन दिनार १ को खरिददर ३१३ रुपैयाँ २९ पैसा र बिक्रीदर ३१४ रुपैयाँ ८८ पैसा रहेको छ ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

 

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु