काठमाडौं । बुधवार १ अमेरिकी डलरको खरिददर ११८ पैयाँ १२ पैसा र बिक्रीदर ११८ रुपैयाँ ७२ पैसामा कारोबार भइरहेको छ । मंगलवार १ अमेरिकी डलरको खरिददर ११८ पैयाँ २७ पैसा र बिक्रीदर ११८ रुपैयाँ ८७ पैसा रहेको थियो । नेपाल राष्ट्र बैंकले बुधवार सार्वजनिक गरेको विदेशी विनिमय दर अनुसार १ यूरोपियन यूरोको खरिददर १४० रुपैयाँ ३३ पैसा र बिक्रीदर १४१ रुपैयाँ ०४ पैसा तोकेको छ । मंगलवार १ यूरोपियन यूरोको खरिददर १४० रुपैयाँ ४७ पैसा र बिक्रीदर १४१ रुपैयाँ १८ पैसामा कारोबार भएको थियो ।


MAKEUP
STUDIO

MAKEUP SERVICES
AND CLASSES


KTM PHONE:
9813498185
बुधवार यू।के पाउण्ड स्टर्लीङ १ को खरिददर १५७ रुपैयाँ ८३ पैसा र बिक्रीदर १५८ रुपैयाँ ६३ पैसा निर्धारण गरेको छ । त्यस्तै मंगलवार यू।के पाउण्ड स्टर्लीङ १ को खरिददर १५८ रुपैयाँ १४ पैसा र बिक्रीदर १५८ रुपैयाँ ९५ पैसामा कारोबार भएको थियो । नेपाली मुद्रा बजारको सबैभन्दा महङ्गो मुद्रा कुवेती दिनार १ को खरिददर ३८६ रुपैयाँ २४ पैसा र बिक्रीदर ३८८ रुपैयाँ २० पैसा निर्धारण गरेको छ भने बहराईन दिनार १ को खरिददर ३१३ रुपैयाँ २९ पैसा र बिक्रीदर ३१४ रुपैयाँ ८८ पैसा रहेको छ ।



JUNGLE






from the
city


