बेइजिङमा ३६ जनामा कोरोना संक्रमण

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  •  
  •  
  •  
  •  
  •  

चीनमा सोमबार अधिकारीहरुले पछिल्लो २४ घन्टामा कोरोना संक्रमण भएका ४९ जना भेटिएको बताएका छन् । यीमध्ये कम्तिमा पनि ३६ जना चीनको राजधानी बेइजिङका हुन् ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

बेइजिङमा लगातार दोस्रो दिन रेकर्ड संख्यामा संक्रमित भेटिएका हुन् । आइतबार पनि बेइजिङमा ३६ जना नै कोरोना संक्रमित भेटिएका थिए । समाचार एजेन्सी एएफपीका अनुसार बेइजिङको हेडियान क्षेत्रमा एक थोक मन्डीमा कोरोना संक्रमित भेटिन थालेपछि त्यहाँ वरपरका १० विभिन्न क्षेत्रमा लकडाउन लगाइएको छ ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

कोरोना भाइरसको सुरुवात गत वर्ष पहिलो पटक चीनमा नै भएको थियो । तर, निकै छोटो समयमा चीनले कोरोनामाथि नियन्त्रण पाएको थियो । तर, फेरि पछिल्ला केही दिन यता बेइजिङमा कोरोनाभाइरस संक्रमित भेटिन थालेका छन् ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु