बेलायतमा आगामी वर्षको सुरुवातसम्म कोरोना विरुद्धको खोप विकास भइसक्ने

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 95
  •  
  •  
  •  
  •  
    95
    Shares

सन् २०१९ को डिसेम्बर अन्तिममा चीनको वुहानबाट सुरु भएको कोरोना भाइरस (कोभिड १९) विरुद्धको खोप बेलायतमा आगामी वर्षको सुरुवातसम्म विकास भइसक्ने जनाइएको छ ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

लन्डनस्थित इम्पेरियल कलेजका कोरोना भाइरसविरुद्धको खोप विकासमा लागिरहेको टोलीका प्रमुख प्रोफेसर रोबिन साटोकले सबै कुराहरु सकारात्मक हुँदै गएमा आगामी वर्षको पहिलो ६ महिनामा बेलायतभर खोप उपलब्ध हुनसक्ने बताएका हुन् ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

स्काई न्युजको सोफी रिजसँगको कुराकानीमा उनले १५ स्वयंसेवकलाई अहिलेसम्म खोप लगाइसकेको बताएका छन् । आगामी साता २००-३०० सहभागीहरुलाई उक्त खोप लगाएर परीक्षण गरिने बताएका छन् । ‘यदि सबै कुरा राम्रो हुँदै गए हामी आगामी वर्षसम्म कोरोनाविरुद्धको खोप उपलब्ध हुने आशा गरेका छौं,’ उनले भने ।

उक्त खोप खरिदका लागि लगानी गर्न आवश्यक भएकोसमेत उनले बताएका छन् ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु