मंगलबार बेलायतमा कोरोनाभाइरसका रेकर्ड स्तरको संक्रमित भेटिएका छन् । यहाँ एकैदिन ५३ हजारभन्दा बढी संक्रमित फेला पारिएको छ भने ४१४ जनाको मृत्यु भएको छ । यसको अघिल्लो दिन अर्थात् सोमबार ४१ हजारभन्दा बढी संक्रमित भेटिएको थियो भने ३ सय ५७ को मृत्यु भएको थियो । यतिबेला संक्रमण दर पहिलाको पिक अर्थात् अप्रिल महिनाको संक्रमण दरभन्दा बढी भएको मानिएको छ तर त्यतिबेलाको परीक्षण संख्या र यतिबेलाको परीक्षण क्षमतामा निकै अन्तर छ । त्यसैले संक्रमणको बढी संख्या हुनुमा यसलाई एउटा कारण मानिएको छ तर क्रिसमस विकको क्रममा संक्रमण निकै तीब्र रुपमा फैलिएको कुरालाई पनि अस्विकार गर्न सकिन्नँ ।
Advertisements


MAKEUP
STUDIO

MAKEUP SERVICES
AND CLASSES


KTM PHONE:
9813498185