बेलायतमा एकैदिन कोरोनाभाइरसको ५३ हजारभन्दा बढी संक्रमित भेटिए

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  •  
  •  
  •  
  •  
  •  

मंगलबार बेलायतमा कोरोनाभाइरसका रेकर्ड स्तरको संक्रमित भेटिएका छन् । यहाँ एकैदिन ५३ हजारभन्दा बढी संक्रमित फेला पारिएको छ भने ४१४ जनाको मृत्यु भएको छ । यसको अघिल्लो दिन अर्थात् सोमबार ४१ हजारभन्दा बढी संक्रमित भेटिएको थियो भने ३ सय ५७ को मृत्यु भएको थियो । यतिबेला संक्रमण दर पहिलाको पिक अर्थात् अप्रिल महिनाको संक्रमण दरभन्दा बढी भएको मानिएको छ तर त्यतिबेलाको परीक्षण संख्या र यतिबेलाको परीक्षण क्षमतामा निकै अन्तर छ । त्यसैले संक्रमणको बढी संख्या हुनुमा यसलाई एउटा कारण मानिएको छ तर क्रिसमस विकको क्रममा संक्रमण निकै तीब्र रुपमा फैलिएको कुरालाई पनि अस्विकार गर्न सकिन्नँ ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

 

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092
तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु