बेलायतमा एकैदिन ३३ हजार ३ सय ५५ जनामा संक्रमण देखिएको वल्डोमिटर्सको बुधबार बिहानको तथ्यांकले जनाएको छ । यसरी बेलायतमा कोरोना संक्रमितको संख्या ३४ लाख ६६ हजार ८ सय ४९ पुगेको छ । त्यस्तै बेलायतमा कोरोना संक्रमणबाट एकैदिन १६ सय १० जना संक्रमितको मृत्यु भएको छ । यसरी बेलायतमा कोरोना संक्रमणबाट मृतयु हुनेको संख्या ९१ हजार ४ सय ७० पुगेको छ । त्यस्तै बेलायतमा १५ लाख ५८ हजार ५ सय ३ जना संक्रमित उपचारपछि निको भएका छन् भने १८ लाख १६ हजार ८ सय ७६ जना संक्रमित उपचाररत छन् ।
Advertisements


MAKEUP
STUDIO

MAKEUP SERVICES
AND CLASSES


KTM PHONE:
9813498185