बेलायतमा एकैदिन देखियो ३३ हजार ३ सय ५५ जनामा कोरोना संक्रमण

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  •  
  •  
  •  
  •  
  •  

बेलायतमा एकैदिन ३३ हजार ३ सय ५५ जनामा संक्रमण देखिएको वल्डोमिटर्सको बुधबार बिहानको तथ्यांकले जनाएको छ । यसरी बेलायतमा कोरोना संक्रमितको संख्या ३४ लाख ६६ हजार ८ सय ४९ पुगेको छ । त्यस्तै बेलायतमा कोरोना संक्रमणबाट एकैदिन १६ सय १० जना संक्रमितको मृत्यु भएको छ । यसरी बेलायतमा कोरोना संक्रमणबाट मृतयु हुनेको संख्या ९१ हजार ४ सय ७० पुगेको छ । त्यस्तै बेलायतमा १५ लाख ५८ हजार ५ सय ३ जना संक्रमित उपचारपछि निको भएका छन् भने १८ लाख १६ हजार ८ सय ७६ जना संक्रमित उपचाररत छन् ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

 

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092
तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु