बेलायतमा कोरोना संक्रमितहरुले मिलेर ‘कोरोना पोजिटिभ’ पार्टीको आयोजना

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 8
  •  
  •  
  •  
  •  
    8
    Shares

बेलायतमा कोरोना संक्रमितहरुले मिलेर ‘कोरोना पोजिटिभ’ पार्टीको आयोजना गरेका छन्। म्यानचेस्टर शहरको फालोफिल्ड क्याम्पसमा हालै २० भन्दा बढी कोरोना संक्रमित विद्यार्थीले पार्टीको आयोजना गरेको अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन्। उक्त पार्टीमा कोरोना नलागेका मानिसलाई भने उपस्थित हुन बन्देज गरिएको थियो। कोरोना प्रकोपसँगै विश्वभर मानिसलाई भिडभाड नगर्न भनिएको छ, पार्टी तथा रमाइला कार्यक्रममा बन्देज लगाइएको छ। मास्क लगाउन भनिएको छ भने व्यक्ति–व्यक्तिबीचको दुरीको नियम पालना गर्न भनिएको छ। तर फालोफिल्ड क्याम्पस भित्र विद्यार्थीहरुले कोरोनाविरुद्धको नियम केही पालना नगरी रमाइलो कार्यक्रम गरेको पाइएको हो। शनिबार ती विद्यार्थीहरुले कोरोनाविरुद्धको उपाय अवज्ञा गर्दै पार्टी गरेको पाएपछि सुरक्षाकर्मीहरुले पार्टीमै गएर सबैलाई नियन्त्रणमा लिएको थियो।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

 

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092
तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु