बेलायतमा पछिल्लो २४ घन्टामा थप ७६ हजार जना कोरोना संक्रमितको मृत्यु, जुलाई पछिकै सबैभन्दा बढी

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 13
  •  
  •  
  •  
  •  
    13
    Shares

बेलायतमा पछिल्लो २४ घन्टामा थप ७६ हजार जना कोरोना संक्रमितको मृत्यु भएको । बेलायतमा कोरोना भाइरस (कोभिड १९) को संक्रमणबाट मृत्यु हुनेको संख्या जुलाई पछिकै सबैभन्दा बढी भएको ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोसल केयर’ ले जनाएको छ । बेलायतमा कोरोना संक्रमण पुष्टि भएको २८ दिनभित्र मृत्यु भएमा कोरोना संक्रमितको मृतकमा गणना गरिन्छ । मंगलबार साँझसम्म बेलायतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४२ हजार ४ सय ५५ पुगेको छ ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

मंगलबार सार्वजनिक तथ्याँक अनुसार २४ घन्टामा थप १४ हजार ५ सय ४२ जना नयाँ संक्रमित थपिएका छन् । योसंगै बेलायतमा कोरोना संक्रमितको संख्या ५ लाख ३० हजार एक सय १३ पुगेको सरकारी तथ्याँकले जनाएको छ । यसैगरी अस्पतालमा भर्ना हुने कोभीड १९ का बिरामीको संख्यामा पनि २५ प्रतिशतले वृद्धि भएको छ । मंगलबार मात्र ४ सय ६ जना कोरोना सनाक्रमित बिरामी अस्पताल भर्ना बहेका छन् । यो संख्या पनि जुलाई यताकै सबैभन्दा बढी हो । हाल बेलायतका अस्पतालमा २ हजार ८ सय ३३ जना कोरोना संक्रमित रहेका छन् ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

 

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु