बेलायत बन्यो कोरोनाका कारण ५० हजार भन्दा बढीको मृत्यु हुने युरोपको पहिलो देश

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 61
  •  
  •  
  •  
  •  
    61
    Shares

कोरोना भाइरस संक्रमणका कारण ५० हजारभन्दा बढीको मृत्यु हुने बेलायत युरोपको पहिलो देश बनेको छ। बेलायतबाहेक युरोपका कुनै पनि देशमा कोरोना कारण मृत्यु हुनेको संख्या ५० हजार नाघेको छैन। बेलायत सरकारको तथ्याङ्कअनुसार त्यहाँ कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या बुधबारसम्म ५० हजार ३६५ पुगेको छ। पछिल्लो २४ घण्टामा मात्र कोरोनाले बेलायतमा ५९५ जनाको ज्यान लिएको छ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

विश्वमा कोरोनाका कारण सबैभन्दा बढीले ज्यान गुमाउने राष्ट्रको सूचीमा बेलायत पाँचौ नम्बरमा रहेको छ। सबैभन्दा बढी ज्यान गुमाउने राष्ट्रको सूचीमा पहिलो, दोस्रो, तेस्रो र चौथो नम्बरमा क्रमशः अमेरिका, ब्राजिल, भारत र मेक्सिको रहेका छन्। “आँकडाले हामी खतरबाट बाहिर आइनसकेको बताइरहेको छ,” बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले भनेका छन्।
हालसम्म बेलायतमा १२ लाख ५६ हजार ७२५ जनालाई कोरोना संक्रमण भइसकेको छ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

 

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु