बेलुका ५ बजेपछि सुरु भएको मन्त्रिपरिषद बैठक बालुवाटारमा जारी

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 81
  •  
  •  
  •  
  •  
    81
    Shares

श्रावण २६, काठमाडौं । बेलुका ५ बजेपछि सुरु भएको मन्त्रिपरिषद बैठक बालुवाटारमा जारी रहेको छ । बैठकले कोरोना भाइरस (कोभिड १९) सम्बन्धी महत्वपूर्ण छलफलपछि निर्णय गर्नसक्ने बुझिएको छ ।
वालुवाटार स्रोतका अनुसार यसअघिका मन्त्रिपरिषदका निर्णय कार्यानवयनका सवालमा संशोधनको निर्णय गर्ने तयारी छ । यसअघि सरकारले भदौ १ गतेबाट हवाई उडान र लामो तथा छोटो दुरीका सार्वजनिक यातायात खेल्ने निर्णय गरेको थियो ।
तर,पछिल्लो पटक कोरोना भाइरस संक्रमण बढ्न पुगेपछि कोभिड १९ क्राइसिस मेनेजमेन्ट सेन्टरले उक्त निर्णय कार्यान्वयनका लागि १५ दिन पछि सार्न सुझाव दिइसकेको छ ।
त्यस्तै भदौ १ बाटै विद्यालय भर्ना लगायतका कार्यक्रम पनि एक महिना पछि सार्ने बारेमा छलफल भएकाले त्यसबारे समेत मन्त्रिपरिषद बैठकले निर्णय गर्नसक्ने एक मन्त्रीको भनाई छ ।
सरकारले लकडाउन खुला गरेसँगै संक्रमण बढ्दै जान थालेकाले विज्ञहरुले पुन लकडाउन गर्न सुझाव दिँदैआएका छन् ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु