ब्राउजर ब्रेभले आफ्नै सर्च इन्जिन ल्याउँदै

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  •  
  •  
  •  
  •  
  •  

गोपनीयतामा केन्द्रित रहेको ब्राउजर ब्रेभले आफ्नै सर्च इन्जिन ल्याउने भएको छ। यसका लागि ब्रेभले टेलक्याट नामक ओपन सोर्स इन्जिन खरिद गरेको छ । कम्पनीले अरुलाई पनि आफ्नो सर्च इन्जिन बनाउन ब्रेभ सर्च टेकको प्रयोग गर्न दिने जनाएको छ । कम्पनीका अनुसार यो सर्च इन्जिन गूगल सर्च र क्रोमको विकल्पको रुपमा काम गर्नेछ । ब्रेभले आफ्नै ब्राउजरको नीति प्रयोग गरेर ब्रेभ सर्च इन्जिन बनाउनेछ ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

ब्रेभका हाल २ करोड ५० लाख सक्रिय प्रयोगकर्ता रहेका छन् । ब्रेभ सर्च इन्जिन विज्ञापन र विज्ञापन रहित दुवैखालको मोडेलमा बनाइने छ । ब्रेभले पारदर्शि बन्नलाई कुनै सिक्रेट प्रक्रिया या अल्गोरिदम प्रयोग गर्ने छैन् । प्रयोगकर्ताको गोपनियता पनि सुरक्षित हुने कम्पनीले बताएको छ । यसमा केही कुरा खोज्न पनि सहज हुने कम्पनीको भनाई छ ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

 

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु