ब्राजिलमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४५ हजार नाघेको, २४ घण्टामा ३४ हजार ९१८ नयाँ संक्रमित फेला

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  •  
  •  
  •  
  •  
  •  

कोरोना भाइरसको कारण ब्राजिलमा मृत्यु हुनेको संख्या ४५ हजार नाघेको छ । अहिलेसम्म ब्राजिलमा कोरोना भाइरसको कारण ४५ हजार २४१ जनाको मृत्यु भइसकेको छ । पछिल्लो २४ घण्टामा मात्र ब्राजिलमा कोरोना भाइरसको कारण एक हजार २८२ जनाको मृत्यु भएको हो ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

ब्राजिलको स्वास्थ्य मन्त्रालयले मंगलबार दिएको जानकारी अनुसार पछिल्लो परेका छन् । यससँगै ब्राजिलमा कोरोना भाइरस संक्रमितको संख्या नौ लाख २३ हजार १८९ पुगेको छ । ब्राजिलको लागि यो एकैदिनमा भेटिएका अहिलेसम्मकै सबैभन्दा धेरै संक्रमितको संख्या हो

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

ब्राजिलमा लकडाउन खुकुलो बनाइएसँगै कोरोना भाइरसका संक्रमित तथा मृत्यु हुनेको संख्या पनि बढिरहेको छ । ब्राजिल अमेरिकापछि कोरोना भाइरसबाट सबैभन्दा प्रभावित मुलुक हो । ब्राजिलका वरिष्ठ अधिकारीले ब्राजिलमा कोरोना भाइरस नियन्त्रणमा रहेको अभिव्यक्ति दिएकै दिन ब्राजिलमा कोरोना भाइरसका सबैभन्दा धेरै संक्रमित फेला परेका छन् ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु