भदौ १ गतेदेखि आन्तरिक उडान खोल्ने

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 73
  •  
  •  
  •  
  •  
    73
    Shares

सोमबार बसेको मन्त्रिपरिषद बैठकले भदौ १ गतेदेखि आन्तरिक उडान खोल्नेगरी गृहकार्य गर्न पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयलाई निर्देशन दिने निर्णय गरेको छ।
मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले आन्तरिक हवाई उडान पुनः संचालनमा ल्याउने निर्णय गरेको हो ।
सरकारले जेठ २६ बाट लकडाउन केही खुकुलो गरिएको भए पनि हवाई सेवा सुचारू भएको थिएन ।
सरकारले गत वर्षको चैत ५ गतेबाट अन्तर्राष्ट्रिय हवाई उडान र चैत १० गतेबाट आन्तरिक हवाई उडान बन्द गरेको थियो ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु