भदौ १ गतेबाट विद्यार्थी भर्ना सुरु हुने, परिक्षा पनि लिन पाइने

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 58
  •  
  •  
  •  
  •  
    58
    Shares

६ साउन, काठमाण्डौ । सरकारले भदौ १ गतेबाट शैक्षिक गतिविधि सञ्चालन गर्न दिने भएको छ । आज बसेको मन्त्रीपरिषदको बैठकले भदौ १ गतेबाट विद्यार्थी भर्ना लिने, परिक्षा सञ्चालन गर्न दिने निर्णय गरेको हो । यसै सन्दर्भमा त्रिभुवन विश्वविद्यालयले पनि भदौ बाट आफ्ना सबै संकायका परिक्षा सञ्चालन गर्ने गरी तयारी गरिरहेको छ ।
गत बर्ष चैत्र ५ गतेबाट सुरु हुन लागेको एसइइ परिक्षाको अघिल्लो दिन सरकारले परिक्षा स्थगन गरेको थियो । अब सो परिक्षा भने आन्तरीक मुल्याङ्नबाट लिइएको छ भने केही समयमै नतिजा सार्वजनिक गर्न तयारी पनि भइरहेको छ। एसईईको परीक्षा आन्तरिक मूल्याङ्कनका आधारमा गर्ने निर्णय भएसँगै अब कक्षा ११ परीक्षा पनि आन्तरिक मूल्याङकनकै आधारमा गरिने निर्णय गरिएको थियो ।
कोरोना भाइरसका काराण रोकिएको परीक्षा आन्तरिक मूल्याङकन गरी विद्यार्थीलाई प्रमाणपत्र प्रदान गरिने छ ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु