भदौ २९ गतेबाट‘ मेगा भर्चुएल अटो शो’ , शो मार्फत गाडी किन्ने ग्राहकलाई आकर्षक नगद छुट

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 18
  •  
  •  
  •  
  •  
    18
    Shares

कोभिड १९ को कारण यसवर्षको अटो शो २०२० आयोजना हुन सकेन । तर, निसान र डाट्सनको आधिकरीक डिलर मेगा मोटर्सले ‘मेगा भर्चुयल अटो शो’ आयोजना गर्ने भएको छ । मेगा मोटर्सले भदौ २९ गते सोमबारदेखि ३१ गते बुधबारसम्म भर्चुयल अटो शो आयोजना गर्न लागेको जानकारी दिएको छ । ‘यस वर्ष अटो शो हुन सकेन । अघिल्ला वर्ष जस्तै अटो शोमा आउने उत्कृष्ट अफरमा गाडी किन्न चाहने ग्राहकलाई निरास नपार्न हामीले भर्चुयल अटो शो गर्न लागेका हौं’ मेगा मोटर्सका प्रबन्ध निर्देशक महेश पालले भने ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

भर्चुयल अटो शो मार्फत गाडी किन्ने ग्राहकले आकर्षक नगद छुट, एक वर्षको बीमा सुविधा, एक वर्षको सडक दस्तुर, निःशुल्क एशोसरिज र मेगा भर्चुयल अटो शो बोनस प्राप्त गर्न सक्ने छन् । यसरी सबै मिलाएर कम्पनीले साना गाडीमा करिब ३ लाख ५० हजार र ठूला गाडीमा ४ लाख ५० हजारसम्मको छुट दिने जनाएको छ । कम्पनीले यस भर्चुयल अटो शोमा निसान र डाट्सनका गाडीहरु शोकेश गर्ने छ । जहाँ २० लाख रुपैयाँदेखिका कारहरु किन्न सकिने छ ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

 

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु