भरतपुर अस्पतालको आकस्मिक कक्ष सिल

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 23
  •  
  •  
  •  
  •  
    23
    Shares

 
भरतपुर अस्पतालको आकस्मिक कक्ष सिल गरिएको छ । अस्पतालमा कार्यरत एक स्टाफ नर्समा कोरोना भाइरस संक्रमण पुष्टि भएपछि आकस्मिक कक्ष सिल गरिएको हो ।
भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशालामा बिहीबार गरिएको परीक्षणमा भरतपुरकी २५ वर्षीया नर्समा कोरोना संक्रमण पुष्टि भएको हो । उनी केही दिनयता लगातार आकस्मिक कक्षमा काम गर्दै आएकी थिइन् । इमर्जेन्सीमा रहेका बिरामीलाई अन्यत्र सारेर सिल गरिएको सूचना अधिकारी लिलाधर पौडेलले बताए ।
अस्पतालमै कार्यरत नर्समा संक्रमण देखिएपछि इमर्जेन्सी कक्ष सिल गरिएकोअस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डा।श्रीराम तिवारीले जानकारी दिए । उनले भने–‘इमर्जेन्सीमा कार्यरत नर्समा संक्रमण देखिएकोले त्यहाँ रहेका बिरामीलाई अन्यत्र सारेका छौं, इमर्जेन्सी कक्ष सिल गरेका छौं ।’
बिहीबार चितवनमा १२ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । संक्रमण पुष्टि हुनेमा सबै भरतपुर अस्पतालमा स्वाब दिएर घर फर्किएका व्यक्तिहरु हुन् ।
 

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु