भरतमा पछिल्ले २४ घण्टामा कोरोनाबाट ८६१ जनाको मृत्यु

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 58
  •  
  •  
  •  
  •  
    58
    Shares

भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्ले २४ घण्टामा कोरोनाबाट ८६१ जनाको मृत्यु भएको छ ।
योसँगै भारतमा मृत्यु हुनेको संख्या ४३ हजार नाघेको छ । भारतमा अहिलेसम्म मृत्यु हुनेको कुल संख्या ४३ हजार ३७९ पुगेको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा ६४ हजार ३९९ जना संक्रमित पुष्टि भएको छ । योसँगै भारतमा अहिलेसम्म कोरोना संक्रमितको संख्या करिब २१ लाख नाघेको छ । भारतमा कुल संक्रमित २१ लाख ५३ हजार ११ पुगेको छ ।
यसका साथै भारत धेरै संक्रमित हुने देशको सुचीमा अमेरिका, ब्राजिलपछि तेस्रो स्थानमा रहेको छ । त्यस्तै भारतमा अहिलेसम्म १४ लाख ८० हजार ८८५ जना ठिक भएका छन् भने ६ लाख २८ हजार ७४७ कोरोना संक्रमित विरामी उपचारत रहेका छन् ।
त्यस्तै भारतमा अहिलेसम्म कुल २ करोड ४१ लाख ६ हजार ५३५ नमुना परिक्षण गरिएको छ । जसमा पछिल्लो २४ घण्टामा ७ लाख १९ हजार ३६४ नमुना परिक्षण गरिएको इण्डियन काउन्सिल अफ मेडिकल रिसर्चले जानकारी दिएको छ ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु